बुटवल । मुद्रण उद्योगी तथा व्यवसायीहरुले निती परिमार्जन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग माग गरेका छन् । नेपालमा निजी क्षेत्रबाट सञ्चालिन मुद्रण उद्योगप्रति सरकारले विभेद गरेका कारण व्यवसायीहरु धरासाही भएको गुनासो गर्दै उनीहरुले नितीगत