बुटवल । लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा बुटवल–१० रामनगरमा निर्माण भएको पशु बधशालामा जान मासु व्यवसायी तयार भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका