कास्की, पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइनल खेलमा बागमती प्रदेशमाथि ८१–७८ अङ्कको झिनो अन्तरको जित निकाल्दै गण्डकी