काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । बुधवार भएको खेलमा अस्ट्रेलियासँग नेपाल ८३ रनले पराजित भएको हो । समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग पराजित