जुम्ला । यहाँ प्रसूति आवास गृह सञ्चालनमा आएपछि सुत्केरीलाई राहत भएको छ । नेपाल सरकारले संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप जिल्लामा आमा कुरुवा घर (आवास गृह) सञ्चालनमा ल्याएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख