बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे–चन्द्रौटा सडकखण्डलाई चार लेनमा बिस्तार योजनाको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने भएको छन् । ६ दशकपछि स्तरोन्नति हुन थालेको यो सडक २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका