बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आइतबार ३४ औं स्थापना दिवस मनाएको छ । तिलोत्तमामा आयोजित सो कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अनुगमन तथा अनुशासन विभागका संयोजक दलबहादुर बिरकट्टाले राष्ट्रिय जनमुक्ति पार्टीले अख्तियार गरेको राजनीति लाइन