रौतहट । विद्याकी देवी सरस्वतीको पूजा नजिकिँदै जाँदा रौतहटमा कुमालेहरू मूर्ति बनाउन व्यस्त देखिएका छन् । सरस्वती पूजामा सरस्वतीको मूर्ति आवश्यक पर्ने भएकाले सदरमुकाम गौरका विभिन्न ठाउँमा सरस्वती माताको मूर्ति बनाउन अहिले कालीगढहरु सक्रिय छन्