माघ ३ गते, विहिवार । कान्छी संक्रान्ति । बुटवलमा हुस्सु र कुहिरोले जाडो थियो । हामीभने हुस्सुलाई छिचोल्दै पाल्पा, तिनाउको वडा नं.४ सत्यवती बजैको मन्दिर पुग्दा मध्यान्हको १२ बज्दै थियो । झुम्सा, ज्यामिरेबाट मधु खनालले