बुटवल । बुटवलको मुख्यमुख्य बजार अब सिसिटिभि क्यामेरा बाट निगरानी हुने भएको छ । सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच सिसिटिभि क्यामेरामा कैद गरिएको दृश्य सार्वजनिक गरेर त्यसको शुभारम्भ गरेका
बुटवल ।बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चोकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट
बुटवल । बुटवल उपमहानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी जग्गाको राजश्व घटाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा
बुटवल । बुटवल उपमहानगर पालिकाको आयोजनामा मुख्य सडक सरसफाइ अभियानलाई निरन्तरता दिएको छ। हरेक हप्ताको शुक्रबार बुटवल उपमहानगर पालिकाको आयोजनामा हुदै आएको जैकुटि देखि चिडिया खोला सम्म र बुटवल उपमहानगर पालिका भित्र पर्ने मुख्य
बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मँगलबारदेखि सडक निर्माणको काम सुरु
बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारसँग बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक
बुटवल । विगतका वर्षमा बजार नपाए कुहिएर नाश हुने गरेका मुस्ताङ र जुम्लाका स्याउले अहिले भने राम्रो बजार पाएका छन् । यस पटकको दसैँमा नेपाली बजारमा जुम्ला, मुस्ताङ र हुम्लाका स्याउले बजार जमाउन सफल भए
बुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा
बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने
बुटवल। बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो। अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित
बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बुटवल ११ की ४ वर्षीया विविशा खरेलले खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो
बुटवल। बुटवलमा कर्मचारीहरूका लागि तनाव विसर्जन कार्यशालामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाकाे ब्यवस्थापनमा भएको कार्यशालामा जिल्ला स्थित कार्यालय प्रमुख तथा अधिकृतहरूकाे सहभागीता रहेको थियो । कार्यशालाकाे
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो । समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले
बुटवल। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनस् निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने
बुटवल । बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले बुटवल उपमहानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले दायर गरेको रिट खारेज गरेको
बुटवल । बुटवलमा रहेको बुटवल टेक्निकल कलेज बिटिआईलाई इन्जिनियरिङ कलेजका रुपमा सञ्चालन गर्नेबारे छलफल भएको छ। काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्नेबारे प्रारम्भिक चरणको छलफलले कानुनी र व्यवहारिक पाटोका बारेमा थप अध्ययन र
बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ। अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो।
बुटवल । बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ। बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य
बुटवल । कही समयको वर्षाले बुटवलको मुख्य बजार अमरपथ क्षेत्र डुबानमा परेको छ । मँगलबार दिउँसो केहीबेरको वर्षाले बुटवल उपमहानगरपालिका ५ अमरपथ क्षेत्र जलमग्न बनेको हो । बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति
बुटवल । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ। बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। फल्चाको
बुटवल । सडकमा रहेका छाडा चौपायाले कुल्चीदा बुटवलमा एक महिलाले ज्यान गुमाएकी छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खले भई हाल बुटवल गोलपार्क बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको सडकमा रहेका साँढे (छाडा चौपाया)ले कुल्चेर ज्यान
बुटवल । बुटवल उपमहानगरपालिकाले जलश्रोत उपयोग ऐनबारे बुटवलभित्रका खानेपानी समितिहरुसँग छलफल गरेको छ। बुटवलभित्रका ४४ वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुसँग जलश्रोत ऐनबारे छलफल गर्दै नयाँ व्यवस्थाअनुसार समिति सञ्चालन गर्न आग्रह गरेको हो। बिहीबार आयोजित कार्यक्रममा
बुटवल । बुटवल उपमहानगरपालिकाले दरबन्दीभन्दा धेरै रहेका स्वास्थ्यका कर्मचारीहरुसँग छलफल गरेको छ। बुटवल उपमहानगरपालिकामा १६ जना स्वास्थ्य तर्फका कर्मचारीको दरबन्दी रहेपनि थप २३ जना कर्मचारी कार्यरत रहेकोमा त्यसको व्यवस्थापनका लागि उपमहानगरले छलफल गरेको हो।
बुटवल । शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको
बुटवल । फुटपाथमा व्यापार गर्ने एक महिलालाई शनिबार बुटवलको नगर प्रहरीले दुर्व्यवहार गरेको घटनापछि बिरोध भएको छ । अस्पताल लाइनमा डोकोमा फलफूल बेच्ने क्रममा महिलालाई पुरुष नगर प्रहरीले लखेटेर लगाएको कपडासमेत च्यातिदिएपछि नजिक रहेका प्रत्यक्षदर्शीले
बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी
बुटवल । बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्। हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ
रुपन्देहीको बुटवल भैरहवा र आसपासमा यहाँको पर्यटन र आर्थिक बिकासका क्षेत्रलाई चलायमान गराउन निजी क्षेत्रले मन खोलेर जति लगानी गरेको छ त्यसका तुलनामा तीन तहका सरकारले यस क्षेत्रको बिकासमा स्पष्ट योजना बनाएर चासोका साथ अगाडि
बुटवल । कुरा २०८१ आषाढ २९ गते साझ ५ बजे काे हाे । बुटवलको मिलनचोकमा रहेको शान्त तथा आनन्ददायी वातावरण भएको "चियाचौतारी बुक क्याफे" मा आदरणीय ब्यक्त्तित्वहरु सरिता श्रीस, दिपक बिश्वकर्मा, विनोद परियार, सिपि खनाल,
बुटवल । बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो। स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले
बुटवल । निर्मांण कम्पनीले ९ वर्षसम्म अलपत्र पारेपछि बुटवलको मुख्य बजार क्षेत्रको सडक निर्माणका लागि नयाँ टेन्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलले ६ महिनामा सम्पन्न गर्नेगरी नयाँ टेन्डर (बोलपत्र) आह्वान गरेको हो
बुटवल । उपयुक्त निकास नहुँदा बुधबार विहान भएको वर्षाले बुटवल बजार जलमग्न बनेको छ । बुटवलका मुख्य सडक, फुटपाथ तथा बस्तीहरु जलमग्न बन्दा दैनिक जनजीवन समेत प्रभावित भएको छ । मुख्यगरी बुटवलको