पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेकों आरोप लागेका डा। निकोलस भुसाल ५० हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । कास्की जिल्ला अदालतका न्यायाधिश शंकरबहादुर राईको इजलासले