बुटवल । बुटवलमा सोमबारदेखि अन्तर विद्यालयस्तरीय दोस्रो मेयरकप छात्रछात्रा फुटबल प्रतियोगिता हुने भएको छ । छात्र विजेताले १ लाख र उपविजेता ६० हजार रुपैयाँ पुरस्कार पाउने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बताए ।
बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रूपन्देहीको मायादेवी गाउँपालिका प्रथम भएको छ । प्रतियोगितामा तिनाउ गाउँपालिका द्वितीय र सैनामैना नगरपालिका तृतीय भएका छन् । रूपन्देही र पाल्पाका
बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको शैक्षिक उन्नयनका लागि दुई छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । कूल बजेटको २६ प्रतिशत शिक्षाक्षेत्रमा छुट्याएको उपमहानगरपालिकाले नगर शिक्षा योजना कार्यदल र स्थानीय पाठ्यक्रम संशोधन कार्यदल गठन गरेको हो
बुटवल । बुटवलका थप ३१ स्थानमा हाईमस्ट लाईट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाईमस्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्न लागेको
बुटवल । बुटवलमा ट्रयास रेस प्रतियोगिता हुने भएको छ । ‘सफा सहर, हाम्रो रहर’ नारासहित यही माघ १९ गते सफाईको जागरणका लागि बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलनको
बुटवल । बुटवल उपमहानगरपालिकाले औपचारिक कार्यक्रममा खादा र माला प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिकबाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो। नगरसभाले औपचारिक कार्यक्रमहरुमा मञ्चमा
बुटवल । बुटवलबाट लुम्बिनीका लागि सिधा बस सञ्चालन भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रा।लि।ले बुटवलबाट तिलोत्तमा भैरहवा हुँदै बुद्धजन्मस्थल लुम्बिनीसम्म सिधा बस सञ्चालनमा ल्याएको हो। सार्वजनिक यातायात प्रयोगकर्ताहरुले विहानको समयमा अब एउटै बसमा
बुटवल। बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ। खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो। १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना
बुटवल । बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा शुरु भएको छ। बुधबार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताए। उ नले जनतासँग
बुटवल । बुटवलमा अन्तर विद्यालय स्तरीय २०८१ को तयारी पुरा भएको छ । बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यका यही पुस १६ गतेदेखि १८ गतेसम्म सो प्रतियोगिता गर्न लागेको हो । आइतबार
बुटवल । बुटवलका मुख्य बजार क्षेत्रमा मुख्य समयस्याको रुपमा रहँदै आएको अव्यवस्थित पार्किङको समस्या अबदेखि हट्ने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको मुख्य बजार क्षेत्र अमर पथ, विपि चोक, राममन्दिर क्षेत्रमा रहेको पार्किङ समस्यालाई
बुटवल । रुपन्देहीमा स्थानीय पाठ्यक्रममा एकरुपता हुनु पर्ने र त्यसको अगुवाई बुटवल उपमहानगरपालिकाले लिनु पर्ने एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले बताएका छन् । सामाजिक परिवर्तन केन्द्र र अभिभावक संघ नेपालको आयोजनामा विहीबार बुटवलमा आयोजित स्थानीय पाठ्यक्रमको
बुटवल । बुटवलको मुख्यमुख्य बजार अब सिसिटिभि क्यामेरा बाट निगरानी हुने भएको छ । सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले उपमहानगरपालिकामा एक कार्यक्रमकाबीच सिसिटिभि क्यामेरामा कैद गरिएको दृश्य सार्वजनिक गरेर त्यसको शुभारम्भ गरेका
बुटवल ।बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगर स्थित कालिका चोकमा बिहीबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट
बुटवल । बुटवल उपमहानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासी जग्गाको राजश्व घटाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा
बुटवल । बुटवल उपमहानगर पालिकाको आयोजनामा मुख्य सडक सरसफाइ अभियानलाई निरन्तरता दिएको छ। हरेक हप्ताको शुक्रबार बुटवल उपमहानगर पालिकाको आयोजनामा हुदै आएको जैकुटि देखि चिडिया खोला सम्म र बुटवल उपमहानगर पालिका भित्र पर्ने मुख्य
बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मँगलबारदेखि सडक निर्माणको काम सुरु
बुटवल । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजर्माग चौराहादेखि चिडियाखोलासम्मको सडक निर्माणका लागि नयाँ ठेक्का सम्झौता भएको छ । कञ्चनजंघा बिरुवा जेभी काठमाडौँसँग सम्झौता तोडेर सडक विभागले नयाँ ठेकेदारसँग बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक
बुटवल । विगतका वर्षमा बजार नपाए कुहिएर नाश हुने गरेका मुस्ताङ र जुम्लाका स्याउले अहिले भने राम्रो बजार पाएका छन् । यस पटकको दसैँमा नेपाली बजारमा जुम्ला, मुस्ताङ र हुम्लाका स्याउले बजार जमाउन सफल भए
बुटवल ।दशैंको मुख मै फेरि बुटवलको मुख्य बजार क्षेत्र अमरपथमा लेदो सहितको भल पसेको छ । गएराति आएको पानी अमरपथ बजारमा पसेको हो ।लेदो सहितको भलले केहि पसलमा क्षति पुराएको छ । दशैंको मुखमा
बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी गर्ने
बुटवल। बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो। अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित
बुटवल । बुटवलको सोह्र छत्तिस कुलोमा खसेर एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बुटवल ११ की ४ वर्षीया विविशा खरेलले खेल्ने क्रममा कुलोमा खसेर मृत्यु भएको हो
बुटवल। बुटवलमा कर्मचारीहरूका लागि तनाव विसर्जन कार्यशालामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाकाे ब्यवस्थापनमा भएको कार्यशालामा जिल्ला स्थित कार्यालय प्रमुख तथा अधिकृतहरूकाे सहभागीता रहेको थियो । कार्यशालाकाे
काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो । समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले
बुटवल। बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने गरी बुटवल उपमहानगरपालिकाले छलफल थालेको छ। बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पूरानै अवस्था झल्काउने गरी पुनस् निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने
बुटवल । बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले बुटवल उपमहानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ। बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले दायर गरेको रिट खारेज गरेको
बुटवल । बुटवलमा रहेको बुटवल टेक्निकल कलेज बिटिआईलाई इन्जिनियरिङ कलेजका रुपमा सञ्चालन गर्नेबारे छलफल भएको छ। काठमाडौँ विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा सञ्चालन गर्नेबारे प्रारम्भिक चरणको छलफलले कानुनी र व्यवहारिक पाटोका बारेमा थप अध्ययन र
बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएकाहरुलाई डिजिटल प्रविधिबाट परिचय पत्र प्रदान गर्न शुरु गरेको छ। अपांगता भएका व्यक्तिहरुको लगत संकलन र सेवा प्रवाहलाई व्यवस्थित गर्न सफ्टवेयरमार्फत तथ्यांक संकलन गर्दै परिचय पत्र वितरण शुरु गरिएको हो।
बुटवल । बुटवल उपमहानगरपालिका र बेलायती सरकारको राष्ट्रिय स्वास्थ्य प्रणाली र बेलायती राजदुतावासको टीमबीच बुटवलको शिक्षा र स्वास्थ्यका बारेमा छलफल भएको छ। बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको स्वास्थ्य
बुटवल । कही समयको वर्षाले बुटवलको मुख्य बजार अमरपथ क्षेत्र डुबानमा परेको छ । मँगलबार दिउँसो केहीबेरको वर्षाले बुटवल उपमहानगरपालिका ५ अमरपथ क्षेत्र जलमग्न बनेको हो । बजार क्षेत्र डुबानमा परेपछि त्यसबाट भएको क्षति
बुटवल । बुटवल उपमहानगरपालिकाले सम्पदा संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले फल्चा निर्माण गरेको छ। बुटवल ५ हाटबजार लाइनको उत्तरतर्फ निर्माण भएको उजिरसिंह फल्चाको सोमबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। फल्चाको