बुटवल । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा तिलोत्तमा नगरपालिका–१५ स्थित कोटिहवामा बिहीबारदेखि सञ्चालनमा आएको छ । कोटिहवा शाखाका प्रबन्धक चिरन अर्यालको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीको