बुटवल । बुटवलको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र कार्यालय विगतदेखि नै बेतिथिको अखडाको रुपमा परिचित हुँदै आएको छ । पटक पटक कानून विपरित कार्य गरेकाले अख्तियार दुरूपयोग आयोगको नजरमा समेत पर्दै आएको यस कार्यालयले