तुलसीपुर । यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेँडा फलेका छन् भने प्याजका बेर्ना पनि उम्रिँदै छन् । उनी सो वडाका वडाध्यक्ष पनि हुन । वर्षौँदेखि तरकारी खेती गर्दै आएकाले पनि हुनसक्छ कचिला