इलाम । माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेका छन् । ६ वर्ष साइप्रस बसेर गाउँ फर्किएका उनिहरुले रु ३० लाख लगानीमा बङ्गुरपालन सुरु गरेको सात महिना भयो