बुटवल । उमेरले ५० वर्षका भए भिमकान्त गौतम । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २, पिपलधारामा जन्मिएका भिमकान्तको जोस, जाँगर भने कुनै युवाको भन्दा कम छैन । उनी बिहानै आफ्नो मःमः सेन्टरमा जान्छन् ।