सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिकाको केन्द्र रहेको सदरमुकाममा खानेपानीका धारामा पानी नआएपछि सेवाग्राही समस्यामा परेका छन् । सिमकोट तल्लो बजारमा खानेपानी आउन छोडेपछि घण्टौँ लाइन बसेर एक
तनहुँ । साना सहरी खानेपानी सरसफाइ आयोजना र दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सहलगानीमा दोस्रो मादी लिफ्ट खानेपानी योजना सुरु भएको छ । यसअघि सम्पन्न पहिलो योजनाबाट दैनिक ३२ लाख लिटर पानी वितरण