काठमाडौं । विपक्षी दलहरूले सरकारले संसद्को हिउँदे अधिवेशन नबोलाएर स्वेच्छाचारी रवैया देखाएको निष्कर्ष निकालेका छन् । सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै मंगलबार सिंहदरबारमा बसेको विपक्षी ६ दलको बैठकबाट आपत्ति जनाइएको छ ।