काभ्रेपलान्चोक । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको दोश्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकले बुधबार २३ बुँदे ‘धुलिखेल घोषणापत्र’ जारी गरेको छ । काभ्रेपलान्चोकको धुलिखेलमा सम्पन्न समितिको दुहिदिने दोस्रो पूर्ण (प्रथम कार्यमूलक) बैठकपछि उक्त घोषणापत्र जारी गरेको हो
खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ । शाखाको जिल्ला कार्यसमितिको मङ्गलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन