काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालका ब्याटर गुल्सान झाले पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)विरुद्ध अर्धशतक पुरा गरेका छन् । उनले ७५ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनलाई भीम सार्कीले...
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालले लयमा फर्किन खोज्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याएको नेपालका गुल्सन झाले खेललाई लयमा ल्याउने प्रयास गरिरहेका छन् । कप्तान...
काठमाडौं । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको हो । पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)का जारी खेलमा नेपालले सुरुमा नै तीन बिकेट गुमाएको हो । कुशल भुर्तेल, राेहित पाैडेल र आसिफ शेख आउट...
बुटवल । एसिसी प्रिमियर कपको फाइनलमा खेल लगातारको वर्षाका कारण स्थगित भएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ रन...
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको छ । तर, दर्शक भने...
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन । नेपालले यूएईको नवौं विकेट लिइसकेपछि खेल रोकिएको हो । नेपालका बलरहरु पूर्णरुपमा...
काठमाडौं। एसीसी पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल वर्षाका कारण फेरि रोकिएको छ। त्रिवि क्रिकेट मैदानमा २७ ओभरको बलिङ चलिरहँदा युएईले ९ विकेट गुमाएर १०६ रन बनाएको छ। सोही ओभरमा युएईले नवौं विकेट...
काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल पुन: सुरु भएको छ । वर्षाका कारण आधा घण्टा रोकिएको नेपाल र युएईबीचको खेल सुचारु भएको छ। नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । युएईले...
काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक...
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि भइरहेको ओमान र कुवेतबीचको खेल रोकिएको छ । कीतिैपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेल पानी परेपछि रोकिएको हो । खेल रोकिनुअघि कुवेतले दिएको...
बुटवल । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गरेको छ । विहिबार कतार विरुद्धको खेलमा स्पिनर सन्दीपले लामिछानेको सानदार अलराउन्ड प्रदर्शन गरे । नेपालले कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा...
भैरहवा । आगामी वैशाख १५ र १६ गतै विभिन्न ४ देशका कराते खेलाडीहरु बीच रुपन्देहीमा प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिताअन्तर्गत नेपाल, भारत, भुटान...
बारा । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत भएका छन् । निजगढ नगरपालिका- ३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत भएका हुन् । यसअघि नेपाल तेक्वान्दो महासंघका...
काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।भारी बर्षाका कारण मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल हुन नसके पछि साउदीसँग अंक बाडेर नेपाल समुह एवाट सेमिफाइनलमा प्रवेश गरेको हो ।भारी...
काठमाडौं । मुलपानीमा सिमसिम पानी परे पछि नेपाल र साउदी अरब बिचको खेल अझै सुरू हुन सकेको छैन । नेपाल पहिलो पटक मुलपानी मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको दिनमा नै पानी परे पछि अहिले पिचमा...
सिरहा । सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा सुरु भएको ‘छैटौं मेयर गोल्डकप’मा आइतबार गुरुधाम फुटबल क्लव र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगितामा आइतबार गुरुधाम फुटबल क्लब र बागमती युवा...
काठमाडौं । बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पारेको छ । लगातार दोस्रो जितसँगै नेपाल सेमिफाइनदेखि एक कदम टाढा रहेको छ ।...
काठमाडौ। क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने...
काठमाडौं। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा हाल सम्मकै उच्च रन बनाएको छ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले ३१० रन बनाएको हो। शुक्रबार एकदिवसीय क्रिकेटको ५०औं खेल खेलेको नेपालले ५० ओभरमा ७...
काठमाडौं। एसीसी पुरुष प्रिमियर कप क्रिकेटअन्तर्गतको दोस्रो खेलमा ओमानविरुद्ध नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्ल शतक पूरा गरेर आउट भएका छन्। नेपालको ब्याटिङ लाइन धरमराएका बेला मल्लले उत्कृष्ट प्रदर्शन गर्दै शतक पूरा गरे। नेपालले...
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात भएको छ । मंगलबार टियु मैदानमा भएको पहिलो खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा...
काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो । त्रिवि क्रिकेट मैदान...
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।च्यासल मैदानमा अपराह्न ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा...
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यु रोड टिम (एनआरटी)लाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । संकटाका लागि जुनिअर...
बारा । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) का अध्यक्ष दिनेश शर्मा अष्ट्रेलियामा पुरस्कृत हुने भएका छन् । निजगढ नगरपालिका-३ सिंगोल घर भएका शर्मालाई ‘अन्तर्राष्ट्रिय राजदूत पुरस्कार’ बाट अष्ट्रेलियामा पुरस्कृत गर्न लागिएको हो ।अष्ट्रेलियाको मेलबर्नमा अप्रिल २३...
काठमाडौं, १६ चैत । नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ...
काठमाडौं। नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)को वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ वरीयतामा नेपालले सुधार गर्दै एक स्थानमाथि उक्लिएको हो । यसअघि १६औँ स्थानमा रहेको नेपाल...
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकालेराष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले सोमपाल कामीलाई समान स्वरुप पुरस्कार दिने निर्णय आफुहरुले पहिल्यै गरेको तर उनले हाल...
भैरहवा । द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा कर्मडाडामा जारी अध्यक्ष कप–२०७९ मा वडा नम्बर २ र वडा नम्बर ४ विजयी भएका छन् । वडा नम्बर १ र वडा नम्बर २...
अर्घाखाँची । नेपालले युएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकपमा स्थान बनाएको खुसीयालीमा अर्घाखाँचीमा विजयोत्सव मनाइएको छ ।नेपालले युएइलाई ९ रनले पराजित गर्दै जिम्बाबेवेको यात्रा तय गरेको खुसीयालीमा जिल्ला सदरमुकाम सन्धिखर्कमा युवाहरुले मोटरसाइकल र्याली गरेका हुन् ।दिनभर...
काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईले नेपाललाई बलियो लक्ष्य दिएको छ । त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ५ विकेट गुमाउँदै ३१० रन...