बुटवल । एसिया कप २०२३ अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ। आइतबार वर्षाले प्रभावित भएपछि सोमबारदेखि सुरु भएको खेलमा भारतले २ विकेटको क्षतिमा ३५६ रन जोड्यो।भारतका लागि विराट कोहली र...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता गरिएको छ । एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै निवेदन दर्ता...
बुटवल । बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता २०८० मा गार्गी एकेडेमी प्रथम भएको छ । ४ स्वर्ण, ३ रजत र ३ कास्य...
काठमाडौं । नेपाल महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा थाईल्यान्डसँग पराजित भएको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपाल ४६ रनले पराजित भएको हो । योसँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको...
काठमाडौँ । एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ।श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्याण्ड टोलीसमेत...
काठमाडौँ । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक...
काठमाडौँ । नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ। सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम...
काठमाडौं । एसिया कपमा भारतले नेपाललाई १० विकेटले पराजित गरेपनि भारतीय कप्तान रोहित शर्माले टोलीले अझै राम्रो खेल्न नसकेको बताएका छन् । यो जितसँगै भारत प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । नेपालले दिएको २३०...
काठमाडौं । एसिया कप–२०२३ अ्रन्तर्गत नेपालले भारतलाई मध्यम लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको छ । नेपालका लागि आसिफ शेखले...
काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले गुल्सन झालाई छैटौँ विकेटको रुपमा गुमाएको छ। श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले गुल्सनलाई व्यक्तिगत २३ रनमा गुमाएको हो। गुल्सन भारतका मोहम्मद सिराजले गरेको ३१.५...
काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले आसिफ शेखलाई पनि गुमाएको छ। श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ गरिरहेको नेपालले आसिफलाई ५८ रनमा गुमाएको हो। आसिफ भारतका मोहम्मद सिराजले गरेको २९.५ ओभरमा विराट कोहलीबाट...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् । श्रीलंकाको पालेकेले रंगशालामा भइरहेको खेलको ओपनर आशिफले २७.२ ओभरको समाप्तिमा अर्धशतक प्रहार गरेका हुन् । उननले ८८ बलमा ७ चौकाको...
काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । २२.५ ओभरको समाप्तिमा नेपालले चौथो विकेट गुमाउने क्रममा कुशल मल्ल ५ बलमा...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । २० ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल ८ रन जोडेर आउट...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । १६ओभरको अन्तिम बलमा भीम सार्की आउट भएका हुन् । उनले १७...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले ओडिआई खेलमा १ हजार रन पूरा गरेका छन्। एसिया कप–२०२३ मा भारतविरुद्ध ६ रन बनाएसँगै कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा १५ ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर रन जोडेको छ । ९.५ ओभरमा ३८ रन जोडेर कुशल...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले एक विकेट गुमाएको छ । ९.५ ओभरमा ३८ रन जोडेर कुशल भुर्तेल आउट भएका हुन् ।...
काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । ५ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । आशिफ शेखले...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल सुरु भएको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि...
काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल हुँदै छ । भारतले टस जितेको छ भने नेपालमा पहिला ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका...
काठमाडौं । एसिया कप क्रिकेटको पाँचौं खेलमा आज नेपाल र भारतबीच क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ । भारत र...
काठमाडौं । आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ ।...
काठमाडौं । म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटलबल टोलीको घोषणा गरिएको छ । आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । फिफा...
काठमाडौँ । नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा भुटानमाथि तीन विकेटको संघर्षपूर्ण जित हात पारेको छ । लगातार तेस्रो जितका साथ नेपाल समूह 'ए' को शीर्षस्थानमा उक्लिएको छ । अपराजित यात्रा कायम राख्ने क्रममा...
भैरहवा । यस क्षेत्रको प्रख्यात फुटबल प्रतियोगिता लिस्नु कपको २१ औं संस्करण भदौ २३ गते देखी कोटिहवामा सुरु हुदैछ । प्रतियोगीको प्रथम पुरस्कार ३ लाख ५ हजार रुपैया रहेको छ । २१ औं संस्करणबारे जानकारी...
काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शुक्रबार नेपालले बहराइनलाई १० विकेटले पराजित गर्यो। मलेसियामा बहराइनबाट पाएको ३२ रनको...
काठमाडौं । नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालकाे सेमिफाइनल सम्भावना मजबुत बनेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २०...
बुटवल । एसिया कप क्रिकेटअन्तर्गत जारी उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हासिल गरेको छ । इजमाम उल हक ५ रन बनाएर रनअनउट भएका छन् ।
काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिलाे विकेट लिएको छ । नेपालका बलर करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।
काठमाडौं । नेपालले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।नेपाललाई बलिङको निम्तो दिएका छन् ।
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९...