काठमाडौं । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ । टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन्
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु
काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भ्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले ४ गोल
काठमाडौ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल
काठमाडौं । आयरल्यान्ड ‘ए’ ले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ सामू १७५ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले ३८.४ ओभरमा सबै विकेट
काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । दोस्रो टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले केवल २३.२ ओभरमा अल आउट हुदै ५५ रन मात्र बनाएको हो ।
काठमाडौँ। अफगानिस्तानले युएईविरुद्ध टी- २० सिरिज जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा अफगानिस्तान ४ विकेटले विजयी हुदै सिरिज २-१ ले जितेको हो । युएईले दिएको १२७ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.३
बुटवल। १० औँ विश्व च्याम्पियनसिप आई बि पि तथा स्ट्रेन्थ लिफ्टीङ्ग प्रतियोगिता २०२३ का पदक बिजेता रुपन्देही र नवलपरासीका खेलाडिहरुलाई शनिबार बुटवलमा सम्मान गरिएको छ । बुटवल फिटनेस एण्ड जीम सेन्टर सुख्खानगरले पदक बिजेता खेलाडिहरु...
बुटवल । स्वर्गीय गंगा गुरूङकाे स्मृतिमा रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा दाेस्राे सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता सुरू भएकाे छ । नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा सुरू भएकाे बिहिबारकाे खेल रेसुंगा एफसी र माछापुच्छ्रे...
काठमाडौँ। जारी प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । सुदूरपश्चिम प्रदेशले दिएको ११९...
काठमाडौँ । बंगलादेशले न्यूजील्याण्डविरुद्ध टी- २० खेलमा जित हासिल गरेको छ । जारी टी- २० सिरिजको पहिलो खेलमा बंगलादेशले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको हो । न्यूजील्याण्डले दिएको १३५ रनको लक्ष्य पछाएको बंगलादेशले १८.४ ओभरमा...
काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ब्राजिल फुटबल संघलाई निलम्बन गर्ने चेतावनी दिएको छ ।ब्राजिलको फुटबल फेडेरेसनलाई अदालतले हस्तक्षेप गरेपछि फिफाले यस्तो चेतावनी दिएको हो । रियो द जेनेरियोको एक अदालतले डिसेम्बर ७ मा...
काठमाडौँ। जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ११३ रनको लक्ष्य...
काठमाडौं। जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमतीले दिएको ८८ रनको लक्ष्य...
बुटवल। खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । लुम्बिनी अपडेट्स डट कमको वार्षिकोत्सबको अवसर पारेर क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल २०८० प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले चुमेको...
काठमाडौं । आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् । नयाँ वरियतामा भारतका ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै आजम पहिलो स्थानमा उक्लिएका हुन् । वरीयतामा भारतका विराट कोहली तेस्रो र...
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा सनराइजर्स हैदराबादले अष्ट्रेलियाका आक्रामक ब्याटर ट्रविस हेडलाई किनेको छ । दुबईमा भैरहेको अक्सनमा हैदराबादले हेडलाई ६ करोड ८० लाख भारुमा किनेको हो । अष्ट्रेलियालाई विश्वकप जिताउन...
काठमाडौं । नेपाल एसिसी यू१९ एसिया कपमा भारतसँग ५२ रनमा अल आउट भएको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो ।...
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो...
काठमाडौं । अफगानिस्तानले एसिसी यू–१९ एसिया कपमा नेपाललाई २ सय ६२ रनको बलियो लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल–२ दुबईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.३ ओभरमा २ सय ६१ रनमा अल...
काठमाडौँ । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल...
काठमाडौं । नेपालले एसिसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । ...
काठमाडौं । नेपालले आगामी वर्षको फेब्रुअरीमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृंखला आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार काठमाडौंमा हुने सिरिज खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपालमा आउने छन् ।श्रृंखला फेब्रुअरी...
काठमाडौँ । रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोलीको एकदिवसीय विश्वकप जित्ने सपना चकनाचुर भयो ।अस्ट्रेलियासँगको हारपछि भारतीय क्रिकेट टोलीले बिहीबार विशाखापट्टनममा हुने टी–२० खेलबाट अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजको सुरुवात गर्नेछ । विश्वकपमा सहभागी टिमका तीन खेलाडी...
काठमाडौँ - फिफा विश्वकप–२०२६ छनोट चरणको दोस्रो खेलमा आज नेपालले यमनसँग प्रतिस्पर्धा गर्दैछ । खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका ७ बजे सुरु हुनेछ । अर्को चरणमा प्रवेशका लागि नेपाली टोलीलाई आज खेल जित्नै पर्ने दबाब छ । फिफा...
काठमाडौं । आईसीसीले सन् २०२३ को विश्वकप खेल्ने खेलाडीको टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीलाई स्थान दिइएको छ । आईसीसीले यसलाई ‘टिम अफ द टुर्नामेन्ट’ भनेको छ । आईसीसी विश्वकप टोलीमा सबैभन्दा...
काठमाडौं । आइतवार देशका १४० करोडको आँखा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा थियो। तर, सबैको मन टुट्यो, आँखा रसायो । धेरै मानिसहरू क्रिकेटले भारतको सांस्कृतिक र धार्मिक विविधतालाई थप्छ भन्ने विश्वास गर्छन्। यस्तो अवस्थामा भारतले तेस्रो...
काठमाडौं । भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भएको १३ औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठाैंपटक एक दिवसीय विश्वकप जितेको...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा आयोजक राष्ट्र भारतले अस्ट्रेलियालाई जितका लागि दुई सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय...
काठमाडौँ । पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीलाई अष्ट्रेलियाले तेस्रो ठूलो झटका दिएको छ । श्रेयस अय्यर मात्र चार रन बनाएर आउट भए । उनले तीन बल मात्र खेल्न सके । कप्तान प्याट कमिन्सले श्रेयसलाई...
कोलम्बो। श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न १० ओँ अन्तर्राष्ट्रिय सोतोकन खुला कराँते प्रतियोगितामा नेपालको रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ स्थित अन्तर्राष्ट्रिय विद्यालय नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी सहभागी भइ उत्कृष्ट प्रदर्शन गरेका छन । १० औं...
काठमाडौ । आज भारत र अष्ट्रेलियाबीच हुने फाइनल खेलमा टसको नतिजा धेरै हदसम्म निर्भर हुनेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको पिचमा टस जित्नु कुनै पनि टोलीका लागि महत्त्वपूर्ण कारक हुनेछ। टस जित्ने टोलीले पहिले ब्याटिङ...