धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौ उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिमा अवस्थित छ । बप्राचीन कालतिर बनेको यस मन्दिरमा कीर्तिपुरवासीले आराध्यदेवका रूपमा बाघ