काठमाडौं । म्यानमार केन्द्रविन्दु भएर शुक्रबार (मार्च २८) शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युड मापन गरिएको भूकम्पबाट म्यानमार र थाइल्यान्डमा भौतिक क्षतिको तस्बिर सार्वजनिक भएको छ । थाइल्यान्डको बैंककमा निर्माणाधीन ३० तले भवन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति उनका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय भएपछि आज (मंगलबार) विरोध प्रदर्शन गरेका हुन्
वसन्त ऋतुको आगमनसँगै मन नै लोभ्याउने गरी चारैतिर हरियाली छाउँछ। सबै बोटबिरुवाका पुराना पात झर्छन् र नयाँ पालुवा पलाउँछन्। फूलहरु फुल्छन्। यसैगरी धोविखोला नदि किनारामा पनि ढकमक्क फूल फूलेका छन् ।
देशका प्रमुख पर्यटकीय शहरहरुमा होलीको रौनक देखिएको छ । विदेशी पर्यटकहरु होलीको रंगमा रमाएका छन् । पर्यटकीय नगरी पोखरा घुम्न आएका विदेशी पर्यटकहरुले पनि रङ्गहरुको पर्व होली मनाएका छन् ।
बुटवल । बुटवलमा मगर समुदायले ४३ औं मगर एकता दिवस धुमधामले मनाएका छन् । नेपाल मगर संघको स्थापना भएको दिन फागुन १५ लाई मगर समुदायले एकता दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाल मगर
महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी धुमधामका साथ भईरहेको छ । महाशिवरात्रिको लागि भनेर सादुसन्तहरु पनि आइसकेका छन् भने भक्तजनहरुको लागि आवश्यक सेवा सुविधाको व्यवस्थापन पनि हुदैँछ ।
दार्चुलाको मार्मा र खण्डेश्वरी क्षेत्रका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् । छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् । छलिया नृत्य
घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउ हो । पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई धार्मिक तथा साँस्कृतिक पर्यटन, ऐतिहासिक स्थल, युद्ध पर्यटकको विशेष महत्वपूण स्थानको रुपमा लिइन्छ ।
कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपासको उच्च भेगमा हिमपात भएको छ। उक्त क्षेत्रमा वर्षकै पहिलो हिमपात भएको हो। हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ।
पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेकाे छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा
काठमाडौं । बबरमहलमा रहेको मेलम्ची खानेपानीको थोक बितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ । नेपाल बिद्युत प्राधिकरणले बिद्युतका तारहरु अण्डर ग्राउण्ड गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार खानेपानीको पाइप फुटेको
प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तिकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ। दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ। यहाँबाट
माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको सालीनदी माधव नारायण मेलापनि आजबाट समापन गरिदै छ ।
बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडा एउटा सांस्कृतिक पहिचानसँग जोडिएको गाउँ हो । यस गाउँका मानिसहरु कृषि पेसामा आवद्ध छन् । यहाँको डाँडामा गाउँलेहरु जम्मा भएर बाली पूजा गरी भात खाने हुँदा यो ठाउँलाई ‘भातखानेडाँडा’ भनिएको
विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले आज माइतीघर मण्डलमा विरुद्ध प्रदर्शन गरेको छ । श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध मोर्चा नेपाल बागमती प्रदेश
काठमाडौं महानगरले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिएको छ । हरेक घरका भित्ताहरुमा सेता रंग, झ्याल–ढोका र सटर हरिया रंगले रङ्गाउने अभियान सुरु गरेपछि न्यूरोडले नयाँ रुप पाएको हो । न्युरोड सडक क्षेत्रका घरहरूमा एकरूपता दिन
राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी बनाउने उद्देश्यले ई.सं.१६६५ मा रानीपोखरी निर्माण गरेका थिए । त्यस पोखरीको बीचमा मन्दिर रहेको छ जसलाई बालगोपालेश्वर वा यमलेश्वरको नामले प्रसिद्ध छ । तिहारमा यस
काठमाडौंको बौद्धनाथ स्तुपा नेपालको सबैभन्दा महत्वपूर्ण बौद्ध तीर्थस्थल हो। काठमाडौंको पूर्वी भागमा रहेको यो स्तुपा दक्षिणबाट मुगलको आक्रमण पश्चात १४औं शताब्दीतिर बनेको हो । यस स्तुपालाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचिमा सूचीकृत
विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा बुटवलसहित देशभर सहभागिता उत्साहजनक देखिएको छ । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका माघ २२ देखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ ।
दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी) मा
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । वसन्तश्रवण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,
सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार,
रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएकोे र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो।
बुटवल। राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ । धादिङको सिस्नेखोलामा मुख्य
टुकुचाको फोहर सफा गर्दै काठमाडौं महानगरपालिका (फोटोफिचर)
काठमाडौँ । छठ पर्वमा शुक्रबार अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै छ । मंगलबारदेखि सुरु भएको चार दिवसीय महापर्व शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ । जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई
पाेखरामा विदेशी पर्यटकले लगाए भाइटीका (फोटोफिचर)
तिहारमा सुनसान काठमाडौं (फोटोफिचर)