बुटवल । बुटवल उपमहानगरपालीका–९ स्थित ईट्टाभट्टीमा ईको चार्जिङ स्टेशन सन्चालनमा आएको छ । बुटवलका स्थानीय ४ युवा मिलेर सुविधा सम्पन ईको चार्जिङ सेन्टर सन्चालनमा ल्याएका हुन । करिब १ करोड बढी लगानीमा चार्जिङ स्टेशन निमार्ण गरिएको ईको चार्जिङ सेन्टरका अध्यक्ष मनोज थापाले