इतिहासको खोज तथा अन्वेषणमा रुचि राख्ने हर्क बहादुर योङहाङ आफूलाई मुन्दुमविद भन्न रुचाउँछन् । पाँचथरको हिलिहाङ गाउँपालिकामा अवस्थित हिलिहाङ दरबारको संरक्षणमा सक्रिय उनी लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङको ऐतिहासिक पक्ष र राज्य सञ्चालन गरेको दरवारको