खोटाङ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको छ । नगरसभाबाट पारित बदाम प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरीभन्दा बढी बदाम फलाउने