साँझको ५ बज्दै थियो हामीहरु बुटवल कालिका क्याम्पस पुग्दा । रुपन्देहीको बुटवल बेसक्याम्प नजिकै रहेको सो क्याम्पसका बारेमाभन्दा पनि कालिका मानवज्ञान माविका बारेमा बुझ्न इच्छुक भएर आएका थिए विहिवार, गुल्मी सत्यवती गाउँपालिका वडा नं.८, भार्से