काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुले आयुर्वेद चिकित्सासम्बन्धि भ्रमात्मक विज्ञापनको नियमन गर्ने स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त निर्देशक डा श्यामबाबु यादवले सातै प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक पत्र