काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो । बिहीबार भएको...
कैलाली । दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो । श्रीमान गुमाएको पीडाले उनकी श्रीमती मञ्जु अझै थला परेकी छिन् । छ वर्षकी छोरी र १६ महिनाको छोराको...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मुद्दा आज उच्च अदालत पाटनमा तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ हुँदै छ। न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो । जिल्ला अदालतको...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । संघीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई...
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको...
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न शुक्रबार आउने राष्टपति रामचन्द्र पौडेललाई कालो झण्डा देखाउने चेतावनी दिइएको छ । विवादित प्रशासकीय भवन उदघाटन गर्न आउने लागेको भन्दै स्थानीय पीडितहरुले नआउन र आएमा कालोझण्डा...
बुटवल । नागरिक पहिलो अभियान, नेपालले यही मंसिर १५ गतेदेखि आगामी चैत्र मसान्तसम्मको अभियानको कार्यक्रम सार्वजनिक गरेको छ । त्यस अन्तरगत पहिलो चरणमा राजनैतिक र बैचारिक र संङ्गठनात्मक , दोश्रो चरणमा आन्तरिक पंङ्गतिमा देश भित्र...
काठमाण्डाै। इजरालयमा प्यालेस्टिनी विद्राेही समूह हमासको नियन्त्रणमा रहेको भनिएका नेपालका विपिन जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतार सरकारले जनाएको छ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले गरेको...
गलेश्वर । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा...
काठमाडौ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामाको विषयलाई लिएर सभामुख देवराज घिमिरे...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् । उनले राजीनामा दिनुपर्ने कारणबारे भने केही खुलाएनन्। गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठ स्वास्थ्य लाभ गरि आइतबार अस्पतालबाट डिस्चार्ज भएका गृह मन्त्रालयका...
भेरीगङ्गा (सुर्खेत) । समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ ।हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै...
बुटवल । बुटबल बहुमुखि क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा जिल्ला स्तरीय अन्तर कलेज भलिवल प्रतियोगिता सुरु भएको छ । रुपन्देहीका १३ वटा कलेजको उपस्थीतिमा विहिबारदेखि भलिबल प्रतियोगिता सुरु भएको हो । विहिबार लुम्बिनी बाणिज्य क्याम्पस र...
बुटवल । लुम्बिनी प्रदेशमा कृषि पेशामा कुल घरपरिवार मध्ये ६७ प्रतिशत आवद्ध रहेको पाइएको छ । जवकी नेपाल भर ६२ प्रतिशत घरपरिवार कृषि कार्यमा आवद्ध रहेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले विहिबार बुटवलमा सार्वजनिक गरेको...
काठमाडौं । चौधरी ग्रुका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको आरोप लगाएका छन् । एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा आफ्नो धारणा राख्दै उद्योगी चौधरीले अहिले नेपाली जनताले टेलिकम...
काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उच्चस्तरीय समितिका...
काठमाडौँ । नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवासमा भएको...
बुटवल । लुम्बिनी प्रदेशले अपाङ्ग भएका व्यक्तिलाई पहिलो प्राथामिकता दिएर उनीहरुको मनोबल बढाउने सामाजिक विकास मन्त्री मन्त्री चन्द्रकेश गुप्ताले बताएका छन् । द लेप्रोसि मिसन नेपाल फाउण्ड परियोजनाद्वारा बुधबार बुटवलमा आयोजित रोजगार विहिन अपाङ्गता भएका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय...
काठमाडाैं । सार्वजनिक लेखा समितिकाे बैठक बस्दै छ । समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको हाे । समितिको बैठक दिउँसो २ बजे बस्नेछ । एनसेलको ८० प्रतिशत शेयर खरिद/बिक्री हुँदा पनि...
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा श्रेष्ठको 'एन्जियोप्लास्टी सर्जरी' गरिएको छ। असोजको अन्तिम साता उनी चीनको भ्रमणमा रहेको बेला मुटुमा...
काठमाडौं । प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहालले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ४१ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई...
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताए ।...
काठमाडौं । १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरूको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म...
जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिउँ परेपछि धारामा खानेपानी नआउँदा जुम्ला चन्दननाथ नगरपालिका(५ का स्थानीय हिउँमा हिडेर खानेपानी लिन जाँदै । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् । तस्बिर : विजय...
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले अबदेखि निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने निर्णय गरेको छ । दुई दिनसम्म बुटवलमा चलेको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले सो निर्णय गरेको हो । लुम्बिनी प्रदेशको प्रथम सम्मेलनपछि सोमबार...
युएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि सुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा...
काठमाडौँ । जब कार दक्षिण दिल्लीको व्यस्त सडकमा एउटा उज्बेक पसलबाट गुज्रिरहेको हुन्छ, उज्बेकिस्तानकी अन्दिजानकी अफरोजाले आफूलाई बन्धक बनाएको फ्ल्याटसम्म पुग्ने सडकहरूको सम्झना गर्न थाल्छिन्। अफरोजा जनवरी २०२२ मा दिल्ली पुगेकी थिइन्। उनलाई मानव तस्करले...
बुटवल । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दसैँ लक्षित “दसैँमा १० गुणा” अभियानको विजेता होमादेबी पाण्डे बनेकी छिन । विजेता पाण्डेले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन्...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो। एयर चाइनाको जहाजबाट चीन जान बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको ती यात्रुको ह्याण्डब्यागमा...