भक्तपुर। जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेज (नेक) ले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँचवटा पूर्णछात्रवृत्ति दिने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ धक्का दिएर प्रधानमन्त्री बनेको दोस्रो वर्ष सुरू गर्ने बताएका छन्। शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब अर्को क्रमभङ्ग गर्ने तयारीमा रहेको घोषणा गरेका...
सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्। आज सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उहाँले यसलाई सुनौलो दिनको संज्ञा दिँदै...
काठमाडौं । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। बैठकले राष्ट्रियसभा...
काठमाडौं । एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रष्टीकरण दिएका छन् ।मन्त्री किराँतीले संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गर्न र अतिवादलाई परास्त गर्दै राष्ट्रिय...
काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त ६ न्यायाधीशले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । ...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती विवादमा तानिएका छन् । बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा गरेको एउटा उग्र भाषणले मन्त्री किराँती विवादमा मुछिएका हुन् । उनले क्रिस्चियन धर्मको घृणा गर्नेलाई हतकडी...
बुटवल। खेलकुदमार्फत पत्रकारहरुबिच आपसी भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा मिडिया कप फुटसल सम्पन्न भएको छ । लुम्बिनी अपडेट्स डट कमको वार्षिकोत्सबको अवसर पारेर क्लिक ईन्टरनेशनल मिडिया कप फुटसल २०८० प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले चुमेको...
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । बुधबार आयोगले मतदाता नामावली स्वीकृत गरेको प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रियसभा...
एरिजोना । ब्ल्याक होलहरू घना खगोलीय पिण्डहरू हुन्, जसको गुरुत्वाकर्षण यति बलियो हुन्छ कि तिनीहरूले कुनै पनि चीज, प्रकाशलाई समेत, त्यसबाट उम्कन दिदैनन् । ब्ल्याक होलको गुरुत्वाकर्षण प्रभावको सीमा पार गर्ने कुनै पनि चीज ब्ल्याक...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद-बिक्री गर्दा सरकारलाई कुनै जानकारी नदिएको बताएका छन्। मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले एनसेल खरिद–बिक्रीमा जालझेल र गडबड रहेको बताए । “एनसेलमा अघिल्लो पटक...
काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरको टहरामा आगलागी भएको छ । मन्त्री क्वार्टर छेउमा रहेको टहरामा लागेको आगोलाई अहिले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।आगलागीको कारण खुलेको छैन भने क्षति एकिन पनि भइसकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल खरिद-विक्री प्रकरणमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार संसद्को राज्य व्यवस्था समितिमा जवाफ दिन पुगेका उनले यस्तो बताएका हुन् । ‘सञ्चार मन्त्रालय...
काठमाडौं । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीको नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको आगामी मंगलबार एक वर्ष पूरा हुँदैछ । सोही अवसरमा...
गलकोट। धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन् । शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताएका छन् । सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले केही वर्षयता गरेका प्राज्ञिक,...
दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात् उहाँले तनहुँ...
काठमाडौं । संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः५ बजे छेन्दु...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई अरुका कुरा पनि सुन्न सुझाएका छन्। सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसमा आफ्ना कुरा राखेर मेयर शाह कार्यक्रमबाट निस्किएपछि प्रधानमन्त्री दाहालले शाहलाई आफ्ना...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए ।...
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगले बैठकले नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८...
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणानुसार गएको मंसिर मसान्तसम्ममा सरकारले गरेको...
काठमाडौँ । भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेकी छिन् । गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले...
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषदबाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेलले आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले पेस गरेको...
बुटवलमा जारी नेपाल जेसिजको ५० ओैं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन थिम सेमिनार सम्पन्न भएको छ । सक्षम युवा सुदृढ देश : सुशासनका लागि समुन्नत परिवेश भन्ने मुल नाराका साथ मंसिर २९ देखि महाधिवेशन शुरू भएको...
बुटवल । पुराना बामपंथी नेता विष्णुहरि शर्माद्वारा लिखत इतिहासलाई फर्केर हेर्दा पुस्तकको विमोचन भएको छ । पुस्तकको पुर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुटवलमा शनिवार आयोजित एक कार्यक्रममा बिमोचन गरेका हुन् । शर्मा...
काठमाडौ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण ७ महिनापछि थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै उनी थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी पकरणकाे छानबिनका लागि खाँणलाई २७ वैशाखमा...
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठकले महासमितिको बैठक सार्ने निर्णय गरेको छ। शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तेस्रो पटक महासमितिको बैठक सार्दै फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको नेता रमेश लेखकले...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ महानगरपालिकाले गरेको कामबाट संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा प्राप्त गरेको बताएका छन् । शुक्रबार महानगरको २९औँ महानगर दिवस कार्यक्रममा उनले महानगर प्रमुख बालेन शाहको कामको प्रशंसा गर्दै यस्तो बताएका हुन्...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार उनले नविल बैङ्कमार्फत् जिल्ला अदालत काठमाडौँमा ३० लाखकाे बैङ्क...
काठमाडौं। निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ।संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने...