काठमाडौं। कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ । कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वाेच्च अदालतकाक न्यायाधीशद्वय सुष्मालता...
भक्तपुर । भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन् । खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले भरमग्दुर प्रयास गरेको तर खेल मैदान नहुँंदा...
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि पनि दिवा खाजाको व्यवस्था गरेको छ । नगरपालिका अन्तगर्ततका सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा वापत प्रति दिन २५...
काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने-तौलने यन्त्र प्रयोग गरी...
काठमाडौ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङलाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न आग्रह गरेका छन् । केही दिनयता...
बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ। ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको...
काठमाडौं । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ । कोशी सरकार गठन असबैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको...
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार भव्य समारोहका बिच घोषणा गरिएको हो । छत्रकोटलाइ पोषणमैत्री स्वास्थायुक्त गाउँपालिका घोषणा सभाको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका हुन...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण माथी उठेका प्रश्नको जवाफ दिनु पर्ने बताएका छन् । सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता...
बुटवल। नेपाली कांग्रेस रुपन्देहीले विपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गर्ने भएको छ । साउन ६ गते ४२ औं विपी स्मृति दिवसको अवसर पारेर वृक्षारोपण गरिने कांग्रेस रुपन्देहीले जनाएको छ । महामानव विपीको स्मृतिमा रुपन्देहीको तिलोत्तमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च...
काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन् । ललितपुर, गोदाबरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन । त्यसका लागि आफुसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन्...
काठमाडौं । बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भएर ट्याक्सीमा राखेर लैजान लागेको करिब एक किलो सुन राजस्व अनुसन्धान टोलीले बरामद गरेको थियो ।...
काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ । टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्राम रहेको महाशाखाका निर्देशक थानेश्वर आचार्यले जानकारी दिए ।...
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्नका लागि टक्सार विभागमा लगिएको छ। राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र...
काठमाडौं। संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै बुधबार अधिवक्ता अनिल...
काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् । इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट...
काठमाडौं । लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएई एलाई सस्तैमा समेटेको छ । श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा टस जितेर ब्याटिङ थालेको यूएई एले ४४...
काठमाडौं। गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् । सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मंगलबार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक दलका नेताहरु, वरिष्ठ कलाकार, साहित्यकार, विश्लेषकलगायतले...
काठमाडौं । बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्याउन सक्ने ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै गायिका देविका बन्दनाले सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ले दर्शक तथा स्रोताको मन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा...
न्युयोर्क । माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम एचएलपीएफलाई सम्बोधन गरेका छन् । फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।...
काठमाडौं । नेपाली कांग्रेसको कन्द्रीय कार्यसमितिको बैठक मंगलबारबाट सुरु भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । पहिलोपटक फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरेर सुरु गरिएको बैठकमा महामन्त्री गगन थापाले २२ नयाँ विभाग थप...
महोत्तरी। बर्दिबास नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत प्रदान गर्ने नीति तथा कार्यक्रम पारित गरेको छ । तर, यसको कार्यान्वयनको पक्षलाई लिएर आशंका उब्जिएको थियो । नगपालिकाको उक्त नीतिले कोही रगतको अभावमा मर्ने त कोही रगत भए...
बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा वितरण गर्ने रासायनिक मलमा बदमासी भएको पाइएको छ । मल वितरणको अनुमति पाएको शद्धोधन गाउँपालिका–३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको ५४ बोरा मल सहकारीका अध्यक्षले ससुराली...
बारा । सिम्रौनगढ नगर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित हुँदा सोमबारदेखि स्वास्थ्य सेवा ठप्प भएको छ । अस्पतालमा कार्यरत करार र ज्यालादारीमा भर्ना गरिएका स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबसहित विभिन्न माग राखेर नगर अस्पतालको मुख्य गेटमा...
काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन् । गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा...
बारा । बकैया खोलाबाट अवैध रुपमा गिटी बालुवा उत्खनन गर्दैगरेको अवस्थामा निजगढबाट प्रहरीले नियन्त्रणमा लिएको एउटा जेसिबी र दुईवटा टिप्परलाई जिल्ला समन्वय समिति बाराले १ लाख रुपैया जरिवाना तिराएको छ । निजगढ काठमाण्डौं द्रूतमार्ग निर्माणको...
बुटवल । दुग्ध विकास संस्थानको ५५औ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री भण्डारीलाल अहिरले नेपाल दुग्धमा आत्मनिर्भर हुनु पर्ने बताउँदै त्यसका लागि प्रदेश सरकारले कृषकहरुलाई आवश्यक पर्ने...
काठमाडौं। चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् । क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाई र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । नाबालिगलाई...
काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा...
काठमाडौँ । नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् । सरकार र काठमाडौँ महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन्...