तिलोत्तमा । सार्वजनिक शैक्षिक गुठी न्यु लाइट माविले अभिभावकलाई स्वस्थ खाना बनाउने तालिम प्रदान गरेको छ । ‘अभिभावकलाई सीप’ कार्यक्रम अन्तर्गत आयोजित ३ दिने निःशुल्क ‘हाइजेनिक फुड प्रिपेरेसन ट्रेनिङ’को समापन गर्दै तिलोत्तमा नगरपालिका वार्ड नं.
बुटवल । सार्वजनिक शैक्षिक गुठी न्यु लाइट माविले ‘अभिभावकलाई सीप’ कार्यक््रmम अन्तर्गत ३ दिने निःशुल्क ‘हाइजेनिक फुड प्रिपेरेसन ट्रेनिङ’ शुभारम्भ गरेको छ । बच्चाहरुले जंक फुड धेरै प्रयोग गर्न थाले पछि स्वस्थ खाना