बुटवल। बुटवलमा राजस्व छली गरी ल्याइएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) सहित २ जना पक्राउ परेका २ जनासँग ६२ लाख धरौटी माग गरिएको छ । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको टान्सपोर्ट गाडीमा राजस्व अनुसन्धान कार्यालय