विराटनगर । मोरङको उमागौरी सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमतीसमेत रहेकी कोइराला बुधबार बयानका उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन्