लुम्बिनी । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन । गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको रु छ लाख समयमै फिर्ता
बुटवल । देवीपुर बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा नयाँ वर्ष २०८२ को शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भयको छ। विसं २०७२ मा स्थापित देवीपुर सेवा समाज रूपान्तरण हुँदै वि।सं। २०७८ मा देवीपुर बहुउद्देश्य
बुटवल । बुटवल सुख्खानगर धर्मपथमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६८ औं सहकारी दिवस तथा आफ्नो ३० औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । विभिन्न रचनात्मक कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको
बुटवल । सहकारी ठगहरु विदेशमा घुमिरहेको र सहकारी पीडित सडकमा रोहिरहेको पूर्व आइजीपी सबेन्द्र खनालले बताएका छन् । वित्तिय अराजकताको विरुद्धमा ९ वटा संगठनले चैत्र १७ गतेदेखि काठमाडौंमा गर्न लागेको बृहत आन्दोलनको तयारीका लागि
बलेवा (बागलुङ) । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको
तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिए । उहाँका अनुसार विभिन्न ५२
काठमाडौँ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वप्रदेश सभा सदस्य मिना गुरुङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी मिना गुरुङ र आरती गुरुङलाई पक्राउ गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले बताए ।
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुल गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सहकारी महासंघ लिमिटेडले आज यहाँ आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धनसम्बन्धी
तिनाउ । पाल्पाको तिनाउ-१ स्थित रिङसिङ लेक सामुदायिक विकास कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा बोल्दै सो वडाका अध्यक्ष भुवन सिंह चिदीले स्थानीय जनताको आयआर्जन र बचतबाट
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी क्षेत्रमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्या
बुटवल । बुटवल-७ दीपनगरस्थित नौंलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधवप्रसाद श्रेष्ठको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य जीतकुमारी गौतमको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो
तिलोत्तमा । एफइसी धनकोष बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा ९, मंगलापुर रुपन्देहीको २९ औं साधारण सभा गुल्मीको बलेटक्सारमा सम्पन्न भएको छ । बलेटक्सार सहयोगी सेवा केन्द्र अन्तर्गतको कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं। ७ स्थित दीपनगरमा रहेर कारोबार गर्दै आईरहेको संस्था सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । कार्यक्रममा
बुटवल । कानुङ बचत तथा ऋण सहकारी संस्था लि.बुटवल–४ को १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन, शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टोपबहादुर थापाको अध्यक्षता र पूर्व एआईजी डा. गोविन्दप्रसाद थापाको प्रमुख
कैलाली । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । आईतबारको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् । मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी
काठमाडौं । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने भन्दै निर्देशन जारी रहेको छ । विभागले ३० दिनको समय दिएर कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद
बुटवल । बुटवल–८ धर्मपथ सुख्खानगरमा रहेको इन्द्रेणी बहुउदेश्य सहकारी संस्था लिमिटेडले आफ्ना शेयरहरुको क्षमता अभिवृद्धिका लागि संचालक क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । संस्थाको संचालक समितिमा रहेको पदाधिकारी, सदस्य तथा विभिन्न उपसमितिमा रहेका संयोजकहरुको क्षमता
तिलोत्तमा । एफईसी धनकोष बचत तथ ऋण सहकारी संस्थाले मंगलापुरमा बृहत स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य सचेतना कार्यक्रममा वरिष्ठ पेट, आन्द्रा, कलेजो तथा प्याङ्क्रियाज रोग विशेषज्ञ डा. अरूण ज्ञवाली तथा देवदह मेडिकल
भैरहवा । उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.सिद्धार्थनगर-७, रुपन्देहीको आयोजनामा सहकारी शिक्षा तालिम सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको तालिमको उद्घाटन तथा सहजीकरण सिद्धार्थगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनालले गरेका थिए
बुटवल । बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन संचालनमा आएको छ । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेशन शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो
तिलोत्तमा । पूर्वसैनिक कृषि सहकारी संस्था लि. तिलाेत्तमा नगरपालिका-७, भलवारीले आफ्ना सदस्यहरुलाई संस्था सञ्चालन र व्यवस्थापन समबन्धी ३ दिने अभिमुखिकरणको आयोजना गरेको छ । शनिबारदेखि सुरु कार्यक्रममा सञ्चालक, लेखा समिति, उपसमिति, सल्लाहकारहरु सहभागी भएका छन्
बुटवल । विद्युतीय सवारीको प्रयोग बढेसँगै बुटवलको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले चार्जिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । यही जेष्ठको मसान्तभित्र सञ्चालनमा ल्याउनेगरी आवश्यक पूर्वाधार निर्माण तथा मेशिन जडानको काम भैरहेको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले
गुल्मी । २०१३ सालमा चितवनबाट सुरु भएको सहकारी अभियान ६७ वर्षमा आईपुग्दा यसको सङ्ख्या देशभर ३१ हजार ३७३ पुगेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ३ हजार ७५५ सहकारी संस्था स्थापना भएका छन् ।
बुटवल । सहकारीमा सुशासन : प्रविधि र एकीकरण नाराका साथ संचालन भएको तितेपाति महिला बचत तथा ऋण सहकारीको आयोजनामा एक दिने सहकारी शिक्षा तालिम बुटवलमा सम्पन्न भएको छ । सहकारी शिक्षा तालिमको सहजीकरण राष्ट्रिय
काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई
काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण
बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार रुपन्देही जिल्ला अदालतले उनलाई ८ दिनसम्म
बुटवल । तिलोत्तमा ४मा रहेको सितारा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले वार्षिक कार्ययोजना अनुसार नै
बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र
बुटवल। लुम्बिनी प्रदेश गृह मन्त्री सन्तोष पाण्डेय सहकारी बेथिति रोक्नको लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले सहकारीको मूल सिद्धान्त भन्दा बाहिर जाँदा सहकारीमा समस्या देखिएको भन्दै बेथिति गर्नेहरू जो भए पनि कानुनी दायरमा सरकारले
काठमाडौँ । सहकारी ऐनमा संशोधन गर्न सरकारले गरेको प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कुनै पनि व्यक्तिले सहकारीमा २५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न नपाउने गरी सहकारी ऐनमा संशोधन