बुटवल । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सडक पूर्वाधारमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउनका लागि पूँजीगत लगानी वृद्धि गर्न आवश्यक रहेको उल्लेख गरे । पश्चिम