काठमाडौं । ललितपुर बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर अझै पुनर्निर्माण हुन सकेको छैन् । पहिले ठेक्कामा लगाएर काम सुरु गरिएको भएपनि स्थानीयको विरोधपछि फेरि त्यसलाई भत्काएर पुनः निर्माण भएको हो । वि.स.२०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त