बुटवल । रुपन्देहीको तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको चौथो वार्षिक साधारण सभामामानविय सेवा संचालन गर्दै आएको संस्थाका लागि ज्येष्ठ नागरिकलाई ओसार पसार गर्नका लागि सवारी साधनको अभाव रहेको आयोजकहरुले गुनासो गरेका थिए