काठमाडौं । दक्षिण कोरियामा सक्रिय विभिन्न नेपाली संगठनहरुले नेपाल र दक्षिण कोरियाबीचको हवाई भाडादर घटाउने निर्णयको स्वागत गर्दै पहल कदमीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे लगायतका नेताप्रति आभार व्यक्त गरेका छन् ।