काठमाडौँ । इजरायल जाने सहयोगी कामदारको स्वास्थ्य परीक्षण सूचीकृत नै नभएका पाँच वटा स्वास्थ्य संस्थामा गर्न खोजिएपछि अदालतमा मुद्दा परेको छ । स्वास्थ्य परीक्षण संस्थामा संलग्न सूचीकृत व्यवसायीहरु रमेश आचार्य, कृष्ण प्रसाद बजगाई र