सिरहा । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा पद्मोदय फाउन्डेसनद्वारा सिरहाका ६४ जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अपाङ्गता भएका व्यक्तिप्रति राखिने सामाजिक हेयको दृष्टिकोण पूर्णरुपले बदल्नुपर्ने बताएका छन् । ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएको व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित
बुटवल । अपाङ्गता महिला संघ रुपन्देहीको दोस्रो बार्षिक साधारण सभा सम्पनन भएको छ । बुटवल तामनगरमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा गरिएको हो । संस्थाका अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा...
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा ६ सय ३३ जनाले अपांगता परिचयपत्र प्राप्त गरेका छन् । अपांगता भएकालाई नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले अपांगता परिचयपत्र वितरण गरेको हो । परिचयपत्र प्राप्त गरेका ३२ पुरुष...
बुटवल । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच’ सम्बन्धी सार्वजनिक सुनवाइ तथा संवाद कार्यक्रममा सहभागीहरुले सहज...