काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार सचिन अस्पताल भर्ना भएका थिए।