बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरकी ८१ वर्षीया अमृता सुनारले हातमा केही अपूरा कागजात लिएर न्याय खोज्दै हिड्ने दैनिकी बनेको छ । क्यान्सर रोगसँग लडिरहेकी उनले उपचारका लागि करोड बढी पर्ने घर–जग्गा विक्री गरिन् तर सो