काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्याङ्कलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्रिय तथ्याङ्क दिवस-२०८१ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले