बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री यादवले भने, “झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी यहाँका