काठमाडौं। प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले प्रतिपादन एवं अङ्गिकार गर्नुभएको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता र औचित्य अहिले पनि उत्तिकै रहेको धारणा व्यक्त गरिएको छ । आज ४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा सुन्दरीजलस्थित विपी सङ्ग्रहालयमा