भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निर्माण हुने सुमित्रा मेमारियल क्यान्सर हस्पिटलको आज बुधबार शिलान्यास गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले र बिहान १०ः३० बजे उक्त अस्पतालकाे सिलन्यास गर्नुहुने अस्पतालका संस्थापक अर्जुन पौडेलले बताएका
बुटवल। भैरहवमा अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ। दुई बिघा पाँच कठ्ठा क्षेत्रफलमा एक सय बेड क्षमताको क्यान्सर अस्पताल निर्माण गर्न लागिएको अस्पतालका सञ्चालक अर्जुन पौडेलले बताए। साढे एक अर्ब रुपैयाँ लगानीमा ०८३