काठमाण्डौं महानगरमा सुकुम्बासी बस्ती हटाउन खोज्दा देखिएको विरोध बुटवल । अव्यवस्थित वा सुकुम्बासी बस्तीलाई तत्काल नहटाउन निर्देशनसहित राष्ट्रिय भूमि आयोगले सूचना जारी गरेको छ । काठमाण्डौं महानगरपालिकामा सुकुम्बासी बस्ती हटाउने प्रयास र त्यस घटनालाई लक्षित...